मंगलबार, भदौ २५ गते २०८२

मन्त्री क्वाटर भैंसेपाटी पुग्यो सेनाको हेलिकप्टर

मन्त्री क्वाटर भैंसेपाटी पुग्यो सेनाको हेलिकप्टर

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • मन्त्री क्वाटर भैंसेपाटी पुग्यो सेनाको हेलिकप्टर

    देशव्यापी प्रदर्शन चर्किएपछि भैंसेपाटी स्थित मन्त्री क्वाटरमा हेलिकप्टर पुगेको छ । केही बेरअघि नेपाली सेनाको हेलिकप्टर भैंसेपाटी पुगेको हो ।

    मन्त्रीहरूलाई ‘रेस्क्यु’ गर्न हेलिकप्टर भैंसेपाटी पुगेको स्रोतको दाबी छ । थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ