बेलायतमा रहेका नेपाली समुदायले नेपालमा जेन-जी आन्दोलनमा मारिएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन । लन्डन, कार्डिफ, अल्डरसट र रिडिङलगायतका सहरहरूमा भेला भएका नेपालीहरूले शहीद युवाप्रति सम्मान व्यक्त गरे र न्यायको माग गरे।