बुधबार, भदौ २६ गते २०८२

संसद् भवनअगाडि युवाले थाले सरसफाइ

संसद् भवनअगाडि युवाले थाले सरसफाइ

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • संसद् भवनअगाडि युवाले थाले सरसफाइ

    काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको एक समूहले सरसफाइ थालेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार युवाहरुले सरसफाइ गरेका हुन् । 

    दुई दिन भएको प्रदर्शनका क्रममा संसद् भवन नै आन्दोलनकारीले जलाएका छन् भने सडकमा डिजाइडरदेखि ट्राफिक आइल्याण्डसहितका संरचना भत्काइएको छ । यस्तै टायर बालिएर सडक निकै अस्तव्यस्त छ । 

    yuba-safi-(6)_QUBtasUZLT.jpgyuba-safi-(3)_VcfdJuDEhV.jpgyuba-safi-(7)_EIWl1IYhpM.jpgyuba-safi-(8)_zBIUslx1Xt.jpgyuba-safi-(11)_2bPOakzHxI.jpgyuba-safi-(10)_vfv6qKYsOx.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ