बुधबार, भदौ २६ गते २०८२

आन्दोलनकारीले पोखरामा जलाएको घरको गाडी सोरुममा भेटियो महिलाको शव

आन्दोलनकारीले पोखरामा जलाएको घरको गाडी सोरुममा भेटियो महिलाको शव

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • आन्दोलनकारीले पोखरामा जलाएको घरको गाडी सोरुममा भेटियो महिलाको शव

    पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको आन्दोलनकारीले जलाएको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

    घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ