बुधबार, भदौ २६ गते २०८२

२७ गते बिहानसम्मका लागि कर्फ्यु आदेश जारी

२७ गते बिहानसम्मका लागि कर्फ्यु आदेश जारी

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • २७ गते बिहानसम्मका लागि कर्फ्यु आदेश जारी

    काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

    बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले नागरिकको धनजन सुरक्षार्थ विज्ञप्ति निकालेर  कर्फ्यु आदेश जारी गरेको हो । जसअनुसार २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ । 

    546416372_1177764494385445_4373752734428760001_n.jpg544981075_1177764574385437_649830765281344006_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ