शनिबार, भदौ २९ गते २०८२

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

    काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

    अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ