बुधबार, कात्तिक १४ गते २०८२

बैंक लुटेर भाग्दै गर्दा भिडिओ खिचेपछि फ्याँकिएको ५ लाख प्रहरीलाई बुझाइयो

बैंक लुटेर भाग्दै गर्दा भिडिओ खिचेपछि फ्याँकिएको ५ लाख प्रहरीलाई बुझाइयो

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • बैंक लुटेर भाग्दै गर्दा भिडिओ खिचेपछि फ्याँकिएको ५ लाख प्रहरीलाई बुझाइयो

    नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटपाट भएको रकम भेटाएर प्रहरीलाई बुझाइएको छ । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने ३७ वर्षीय सुरेश देउलाले वाणिज्य बैंक लुटपाट हुँदा बाटोमा भेटेको ५ लाख १० हजार ५ सय रकम प्रहरीलाई बुझाएका हुन् ।

     उनले बाटोमा भेटेका ५००को दरको नयाँ नोट ५ लाख र बाटोबाट टिपेको खुद्रा १० हजार ५०० रुपैयाँ भेटेर जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ