बुधबार, कात्तिक १४ गते २०८२

महान्यायाधिवक्ताले दिए राजीनामा

महान्यायाधिवक्ताले दिए राजीनामा

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • महान्यायाधिवक्ताले दिए राजीनामा

    महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ