विश्व बाल शल्य चिकित्सा दिवस, विश्वभर सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाइएको छ । यता नेपालमा पनि बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले बाल स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाएको छ ।
दिवसका अवसरमा अस्पतालले बालबालिकाको स्वास्थ्य आवश्यकताहरू वयस्कभन्दा फरक हुने तथ्यलाई उजागर गर्दै विशेष ध्यान दिनुपर्ने विषयमा आम नागरिकलाई जानकारी गराएको छ । अस्पतालका निर्देशक एवं बरिष्ठ बाल शल्य चिकित्सक प्राडा रामनन्दनप्रसाद चौधरीले बढ्दो उमेरका बालबालिकाको शरीर आफ्नै जैविक नियमअनुसार विकास हुने भएकाले उनीहरूलाई लक्षित गरेर उपचार तथा शल्यचिकित्सा आवश्यक पर्ने बताए ।
उनले बाल शल्यचिकित्सकहरूले जटिल स्वास्थ्य समस्या र बालबालिकाको संवेदनशील अवस्थाबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकाहरुमा देखिने लक्षण तथा व्यवहारलाई हेरेर अभिभावकले छिटो भन्दा छिटो विशेषज्ञकहाँ पुरयाउनु पर्ने बताए । कुनै पनि शल्यसम्बन्धी समस्या देखिएमा बाल शल्यचिकित्सामा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ।
प्राडा चौधरीले गुणस्तरीय शल्यचिकित्सा सेवा पाउनु बालबालिकाको आधारभूत अधिकार रहे पनि त्यसो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
धापासीस्थित ईशान बाल तथा महिला अस्पताल बाल शल्य चिकित्सा तथा उपचारका लागि बहु विशेषज्ञ अस्पतालको रुपमा परिचित छ । ५० शैय्या स्विकृति प्राप्त यस अस्पतालले निकट भविस्यमा नै ५० शैय्या थपेर १०० शैय्यामा विस्तार गर्ने योजना रहेको बताएको छ ।
अस्पतालका निर्देशक प्राडा चौधरीले ईशानमा बालबालिकाको मिर्गौला तथा कलेजो प्रत्यारोपण गर्ने योजना रहेको समेत सुनाए ।
आकस्मिक कक्षमा २४ घण्टा नै एमडी पेडियाट्रिक्स तथा रजिष्ट्रारबाट सेवा उपलव्ध भएको बताउदै उनले आईएसओ ९००१- २०१५ क्लालिटी म्यानेजमेन्ट सर्टिफाइड अस्पताल रहेको समेत जानकारी दिए ।
पेडियाट्रिक सर्जरी विभाग
ईशान बाल तथा महिला अस्पतालको पेडियाट्रिक सर्जरी विभाग प्रा.डा. रामनन्दन प्रसाद चौधरीज्यूको नेतृत्वमा Team Concept संचालन भईरहेको छ र उहाँको पेडियाट्रिक सर्जरी विभागको टिमले सेवा प्रदान गरिरहनुभएको छ । पेडियाट्रिक सर्जरी विभागको टिम यस प्रकार छ ।
|
SN |
Name of Co nsultants |
Specialization |
Degree |
|
1 |
Prof. Dr. Ramnandan Prasad Chaudhary
|
Neonatal, Pediatric Surgeon & Pediatric Urologist
|
MBBS,MS Pediatric Surgery, FICS Pediatric Surgery (USA), Fellowship Pediatric Urology (UK) |
|
2 |
Dr. Suman Bikram Adhikari |
Pediatric Surgeon |
MBBS, MS Pediatric Surgery, Fellowship Pediatric Urology |
|
3 |
Dr. Nripesh Rajbhandari |
Pediatric Surgeon |
MBBS, MS (General Surgery), Fellowship Pediatric Surgery |
पेडियाट्रिक सर्जरी विभागमा पेडियाट्रिक सर्जरीको टिम र रजिष्ट्रार आवश्यक्ता बमोजिम २४ सै घण्टा उपलब्ध हुनुहुन्छ ।
सेवाहरु
यस ईशान बाल तथा महिला अस्पतालको पेडियाट्रिक सर्जरी विभागले निम्न सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
गर्भावस्थामा बच्चामा देखिएका समस्याहरुको बारेमा पत्ता लगाउने-Prenatal diagnosis_ . pQm ;d:ofx?sf] af/]df Prenatal counselling देखि जन्मजात, नवजात शिशु, बाल तथा किशोर सम्बन्धी सम्पूर्ण शल्यक्रिया उपचार, पेडियाट्रिक युरोलोजी, २४सै घण्टा नवजात शिशु, बाल तथा किशोर सम्बन्धी ईमरजेन्सी र आवश्यक शल्यक्रिया । नवजात शिशु, बाल तथा किशोर सम्बन्धी सम्पूर्ण शल्यव्रिmया । अन्य शल्यक्रिया Prenatal diagnosis & counselling, Newborn surgery, General Pediatric Surgery, Pediatric Uro Surgery, GI & Colorectal Surgery, Onco Surgery, Endoscopy & Colonoscopy, Hepatobiliary & Pancreatic Surgery, Laparoscopic & Minimally Invasive Surgery, Pediatric Burn & Reconstructive Surgery, Day care Surgery.
शैक्षिक र तालिम:
ईशान बाल तथा महिला अस्पताले यस अस्पतालमा निरन्तर शिक्षा र कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्नमा विश्वास गर्दछ । यस अस्पतालको पेडियाट्रिक सर्जरी विभागले NMC बाट मान्यता प्राप्त एक वर्षे Clinical Fellowship Program पेडियाट्रिक सर्जरी विषयमा नेपालमा नै पहिलोपटक यसै अस्पतालबाट प्रा.डा.रामनन्दन प्रसाद चौधरीज्यू, सिनियर फयाकलटीको नेतृत्वमा संचालन भइरहेको छ । साथै यस अस्पतालमा रेगुलर ऋःभ् बाहेक विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय ध्यचपकजयउ हरुको आयोजना गरिएको थियो ।
ईशान बाल तथा महिला अस्पतालले आयोजना गरेको विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय Workshop :
- International Laparoscopic Surgery Workshop by Japanese Pediatric Surgeons Team
- International Neonatal Workshop by British Association of Pediatric Surgeons Team
- Pediatric Laparoscopic Workshop : 1st International Conference of Nepalese Association of Pediatric Surgeons (NAPS)
- Neonatal Surgical Workshop : 1st International Conference of Nepalese Association of Pediatric Surgeons (NAPS)
-Seminar of Orthopedic Surgery
साथै विभिन्न कलेज-नर्सिङ्ग, हेल्थ असिस्टेण्ट, ल्याब, फार्मेसी, हेल्थ केयर म्यानेजमेन्ट)का विद्यार्थीहरुलाई यस अस्पतालमा इन्र्टनसिप र पेडियाट्रिक सर्जरी सम्बन्धी तालिम प्रदान गरिन्छ । यस अस्पतालमा Foreign Medical Student nfO{ Elective Course पनि गराइरहेको जानकारी गराउदछु ।
नेपाल बर्न सोसाइटीको संयोजकतामा यस अस्पतालले पोलेको उपचार र दगचल अबचभ सम्बन्धी Essential Burn Care को तालिम पनि प्रदान गर्दै आईरहेको छ ।
सामाजिक दायित्व Corporate Social Responsibility अनुसार यस अस्पतालले हरेक वर्ष जनकपुरमा पेडियाट्रिक सर्जरीको निशुल्क स्वास्थ्य शिविर संचालन तथा औषधी वितरण गर्दै आइरहेको छ ।
तथ्याङ्क
|
OPD Statistics -aflx/Ë_ |
081/082 |
080/081 |
079/080 |
078/079 |
077/078 |
|
Pediatric Surgery |
4256 |
4304 |
4265 |
2998 |
1696 |
|
OT -cf]=6L_ |
Pediatric Surgery |
Pediatric Laparoscopy |
Endoscopy & Colonoscopy |
|
081/082 |
700 |
58 |
135 |
|
080/081 |
774 |
88 |
5 |
|
079/080 |
702 |
61 |
|
साथै, यस अस्पतालमा हरेक दिन शनिबार पनि खोप किल्निक lslNgs cold chain and AEFI
precautions सहित तालिम प्राप्त स्वास्थ्यकर्मीहरुदूारा प्रदान गर्दै आइरहेको छ । २४ घन्टा नैMD Pediatrics पेडियाट्रिक विशेषज्ञ रजिष्ट्रारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला, प्रसुती तथा हाडजोर्नी सम्बन्धमा;DaGwdf(Accident & Trauma) सम्बन्धी सम्पूर्ण आकस्मिक सेवाहरु उपलब्ध छ ।
पेडियाट्रिक सर्जरीको तथा अन्य ओ.पी.डी.सेवाहरु (हरेक दिन बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म शनिबार सहित ) उपलब्ध छ । साथै : Multidisciplinary clinicdf Down syndrome / Autism का बिरामीहरुलाई सेवा प्रदान गर्दै आईरहेका छौ ।
यस अस्पतालमा गुणस्तरीय सेवा सुलभ मूल्यमा प्रदान गर्दै आईरहेका छौ । नेपालको प्रथम निजि बाल अस्पताल रहिआएको यस अस्पतालले बाल, महिला तथा वयश्क स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उल्लेखनिय सुधार तथा थप नँया आधुनिक उपकरणहरु उपलब्ध गरी सम्पूर्ण बिरामीहरुलाई अन्तराष्ट्रिय स्तरको अत्याधुनिक र भरपर्दो सेवा सुविधा प्रदान गरिरहेको छ । अस्पताल व्यवस्थापनले यस अस्पताललाई Center of Excellence को रुपमा बनाई नेपालमाMedical Tourism को रुपमा परिवर्तन गर्ने योजनामा लागिसकेको छ ।
२४ घण्टे सेवाहरु :
- पेडियाट्रिसियनहरुद्वारा आकस्मिक सेवा
- नवजात, बाल तथा किशोर शल्यव्रिmया
- सघन उपचार कक्ष ( एन.आई.सि.यु \पि.आई.सि.यु \ एच.डि.यू )
- नवजात शिशु तथा किशोर उपचार
- स्त्रीरोग तथा गर्भवती सम्पूर्ण सेवाहरु
- बाल हाडजोर्नी जाँच तथा शल्यक्रिया
- प्याथोलोजी
- रेडियोलोजी
- एम्बुलेन्स
- फार्मेसी
- क्याफेटेरिया
रेगुलर सेवाहरु :
- खोप सेवा
- इन्डोस्कोपी
- जेनरल बाल जाँच
- बाल ल्यापरोस्कोपिक शल्यक्रिया
- नवजात शिशु तथा किशोर शल्यक्रिया
- बच्चाको पोलेको उपचार ईकाइ
- ग्यास्ट्रो तथा गाईनो ल्यापरोस्कोपिक शल्यक्रिया
- नवजात शिशु तथा किशोर उपचार
- होम भिजिट
ओ.पी.डी (हरेक दिन बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म )
- बाल हेमाटोलोजी र क्यान्सर उपचार
- बाल बोनम्यारो प्रत्यारोपण एकाइ
- बाल ग्यास्ट्रो इन्टेरोलोजी तथा इन्डोस्कोपी
- बाल कार्डियोलोजी
- बाल नेफ्रोलोजी
- बाल प्लमोनोलोजी
- शिशु तथा बाल मानसिक रोग
- बाल न्यूरोलोजी
- बाल न्यूरो डेवलोपमेंट
- बाल आँखा उपचार तथा शल्यक्रिया
- बाल नाक, कान, घाँटी उपचार तथा शल्यव्रिmया
- स्त्रीरोग तथा गर्भवती सम्पूर्ण उपचार
- निसन्तान क्लिनिक
- परिवार नियोजन
- आधुनिक सि.टी स्क्यान
- 4 D भिडियो एक्सरे\TVS , कलर डप्लर, ई.सी.जी., ई.ई.जी., ईकोकाडियोग्राफी
- प्याथोलोजी
- ब्लड बैंक
- रेडियोलोजी
- फिजियोथेरापी
- आँखा जाँच
- पोषण क्लिनिक
- परामर्श क्लिनिक
- स्तनपान कक्ष
- खेलकुद कक्ष
- गिफ्ट सप
सबै उमेरका लागि सेवाहरु :
- इन्डोस्कोपी
- जेनरल चेकअप
- दन्त जाँच तथा शल्यक्रिया
- हाडजोर्नी जाँच तथा शल्यक्रिया
- जेनरल, ग्यास्ट्रोतथा ल्यापरोस्कोपिक शल्यक्रिया
- युरोलोजी शल्यक्रिया
- आँखा उपचार तथा शल्यक्रिया
- नाक, कान, घाँटी उपचार तथा शल्यक्रिया
- छाला तथा यौन रोग उपचार
- जेनरल मेडिसिन र चेष्ट मेडिसिन
- फिजियोथेरापी र पुनस्र्थापना केन्द्र
- मानसिक रोग तथा परामर्श सेवा

प्रतिक्रिया दिनुहोस