आइतबार, असोज १८ गते २०८३

ताल बाराही मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

ताल बाराही मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

अखबार दैनिक
आइतबार, असोज १८ २०८३
  • ताल बाराही मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

    कास्की, १८ असोज : देशको पर्यटकीय राजधानी पोखराको फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध ताल बाराही भगवती मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले मन्दिर दक्षिणतर्फ कोल्टिएपछि पुरातत्व विभागको निर्देशन अनुसार  तीन वर्षअघि मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । कालिगढ भक्तपुर र ललितपुरबाट ल्याएर प्यागोडा शैलीमै पहिलाकै स्वरुपमै मन्दिर पुननिर्माण गरिएको हो । मन्दिर आगामी घटस्थापनाको दिनदेखी पूजाआजाका लागि खुला गर्ने तयारी गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ