बुधबार, असोज २८ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

अखबार दैनिक
बुधबार, असोज २८ २०८३
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, २८ असोज : स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार ७०० र चाँदीको मूल्य रु १०० ले घटेको छ ।    

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार २५५ कायम भएको छ ।    
        
    छापावाल सुन मङ्गलबार प्रतितोला रु दुई लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५५ कायम भएको थियो ।रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ