बुधबार, असोज २८ गते २०८३

सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

अखबार दैनिक
मंगलबार, असोज २७ २०८३
  • सुनचाँदीको मूल्य क्रमशः घट्दै

    काठमाडौँ, २७ असोजः स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजार २०० र चाँदीको मूल्य रु ६० ले घटेको छ ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।    
        
    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य रु चार हजार ४१५ कायम भएको थियो । (रासस)     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ