बिहीबार , कात्तिक १९ गते २०८३

सुन र चाँदीको मूल्यमा बृद्धि

सुन र चाँदीको मूल्यमा बृद्धि

अखबार दैनिक
बिहीबार , कात्तिक १९ २०८३
  • सुन र चाँदीको मूल्यमा बृद्धि

    काठमाडौँ, १९ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ ।    
        
    हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो । (रासस)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार