बिहीबार , मंसिर ३ गते २०८३

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

    काठमाडौँ, २ मङ्सिरः जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया गर्भवतीको उद्धार भएको छ । उद्धार गरी उनलाई कर्णाली प्रदेश अस्पताल पु¥याइएको हो ।    
        
    मङ्गलसेन नगरपालिका–४ निवासी ती महिलालाई मङ्गलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत उद्धार गरिएको हो । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार