बिहीबार , मंसिर ३ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, २ मङ्सिरः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको छ ।    
        
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।    
        
    मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य रु तीन हजार ४९० कायम थियो ।(रासस)      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार