बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

अखबार दैनिक
बुधबार, पुस १५ २०७७
  • प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दै छ ।

    सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार