बिहीबार , साउन २१ गते २०८३

उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर चल्न पाउने

उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर चल्न पाउने

अखबार दैनिक
सोमबार, असार १४ २०७८
  • उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर चल्न पाउने

    उपत्यकामा २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

    सोमबार बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार