बिहीबार , साउन २१ गते २०८३

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    बैठक सोमबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बोलाइएको हो ।

    त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

    शुक्रवार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । तर नेपाल पक्ष सहभागी भएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार