सोमबार, कात्तिक १९ गते २०८२

सुनको भाउ तोलामा ४ सयले बढ्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम