सोमबार, कात्तिक १९ गते २०८२

नेप्से ६१ अंकले बढ्यो, १५ अर्ब बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सय अंक बिन्दुको नजिक पुगेर फर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन नेप्से परिसूचक २५ सय अंक आसपास