बुधबार, भदौ १९ गते २०८२

जेम्स क्यामरुन र राजामौलीबीच भेट, ‘अवतार’ निर्देशकले दुईपटक हेरे ‘आरआरआर’

काठमाडौं । ओस्कार अभियानमा व्यस्त भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै