आइतबार, असोज ४ गते २०८३

फोटो फिचर

बेत्रावतीमा घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी

नुवाकोटको विदुर नगरपालिका१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । यही भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको

  • ताजा अपडेट

    चर्चित