शनिबार, मंसिर ५ गते २०८३

फोटो फिचर

सिँजा उपत्यकामा नेपाल टेलिकमको फोर जी सेवा

नेपाली खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा सञ्चालनमा आएको नेपाल टेलिकमको फोर जी सेवा। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी आजदेखि फोरजी सेवा सुरु गरिएको हो ।

  • ताजा अपडेट

    चर्चित