शुक्रबार, साउन २२ गते २०८३

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (फोटोहरु)

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (फोटोहरु)

अखबार दैनिक
बिहीबार , साउन २२ २०८२
  • बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (फोटोहरु)

    काठमाडौं । यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ । हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ ।

    1754550048-F8Nod.jpg1754550261-56axT.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार