बुधबार, असार १२ गते २०८२

माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल

माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल

अखबार दैनिक
बुधबार, असार १२ २०८२
  • माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल

    काठमाडौँ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सुरु भएको छ । निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा प्रत्यक्ष सुन्न र हेर्न मिल्ने व्यवस्था गरिएको छ । विशेष अदालत परिसरमा मानिसहरूको चहलपहल अरु दिनभन्दा धेरै देखिएको छ। 

    images

    नेपालको पक्षमा बहस गर्न १२० जना वकिलले नाम टिपाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेपाल बयान दिन बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्।

    madhav-nepal-bisesh-adalat-(4)_aGYEf7wJeU.jpgmadhav-nepal-bisesh-adalat-(6)_nw0j7TPyCc.jpgmadhav-nepal-bisesh-adalat-(1)_Z93wxOs51j.jpg
    तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ