बिहीबार , साउन ३१ गते २०८२

मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)

मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८२
  • मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)

    काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ । बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ ।

    530818145_1171216911705614_8821870474498507721_n (1).jpg532583419_1171216881705617_2480475304275972450_n.jpg530274642_1171216968372275_2593099948733795732_n.jpg532244227_1171216988372273_32992313379368225_n.jpg

    न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ