शनिबार, कात्तिक २४ गते २०८२

गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक

गायक राजकुमार शशंकरको मदानी गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन्। जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ ।

Latest Updates
Trending