सोमबार, भदौ २४ गते २०८२

कालो सुन अर्थात् टिमुर : बहुमूल्य मसलासँगै औषधि पनि

नेपाल सरकार (वनस्पति विभाग) को आर्थिक विकासको लागि प्राथमिकता प्राप्त ३३ जडीबुटी मध्येको एक पहाडी जडीबुटी हो, टिमुर। टिमुर रुटेसी वानस्पतिक परिवारमा पर्ने ३५ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो रुख