आइतबार, भदौ २३ गते २०८२

राप्ती गाउँपालिकामा तिलगंगा आँखा उपचार केन्द्रको सेवा सुरु, ३१४ जनाको नि:शुल्क शल्यक्रिया

२१ चैत, दाङ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा स्थापना गरिएको आँखा उपचार केन्द्र सन्चालनमा आएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँमा स्थापना गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्रले