शुक्रबार, कात्तिक २ गते २०८२

सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालमा पनि लागू गर्न स्वास्थ्यमन्त्रालयको निर्देशन

काठमाडौं । मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक नेपाल सरकारसरह लागू गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारीभन्दा कम नगर्न तथा अतिरिक्त समय काम