शुक्रबार, कात्तिक २ गते २०८२

लमजुङमा अरिङ्गालले टोकेर चारजना घाइते

जिल्लाको बेँसीसहर नगरपालिका३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका