बुधबार, भदौ १९ गते २०८२

मकैसिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोरखा ।गण्डकी गाउपालिका वडा नंम्वर १ मकैसिङमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्भव नेपालको आयोजनामा, त्रिवि शिक्षण अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र, मकैसिङको