आइतबार, कात्तिक २५ गते २०८२

नेपालमा कोरोनाको भेटियो कोरानाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

काठमाडौं नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ