आइतबार, कात्तिक २५ गते २०८२

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरारुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरारुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो