आइतबार, भदौ २३ गते २०८२

अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । थापालाई लगातार ज्वरो आएको,