शुक्रबार, कात्तिक २ गते २०८२

सुदूरपश्चिममा एकै दिन थपिए ६६ जना संक्रमित संक्रमितको संख्या ३२७ पुग्यो

२ असार, काठमाडौं । सुदूरपश्चिम थप ६६ जना सहित प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ३२७ पुगेको छ । सोमबार साँझसम्म २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ