बिहीबार , साउन २१ गते २०८३

कोरोना भाईरसको लागि चिनले खोपको दुईचरणको परिक्षण गर्यो

कोरोना भाईरसको लागि चिनले खोपको दुईचरणको परिक्षण गर्यो

अखबार दैनिक
आइतबार, जेठ १८ २०७७
  • कोरोना भाईरसको लागि चिनले खोपको दुईचरणको परिक्षण गर्यो

    १८,जेठ एजेन्सी ।चीनमा हाल विकास भइरहेको कोरोना भाइरसविरूद्धको खोप यस वर्षको अन्त्यसम्म बजारमा आउने अनुमान गरिएको छ।

    चीनको मन्त्रीपरिषद्सँग जोडिएको सरकारी निकाय स्टेट काउन्सिलले यस्तो जानकारी दिएको हो।

    वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्सिट्यूट र बेइजिङ प्रोडक्ट्स रिसर्च इन्सिट्यूटले संयूक्तरूपमा विकास गरिरहेको यो खोपको चिकित्सकीय तथा मानवीय परीक्षणको दुई चरण पूरा भइसकेको छ।

    चीनको सरकारी स्वामित्वमा रहेको 'एसेट सुपरभिजन तथा प्रसाशनिक कमिसन'ले चिनियाँ सामाजिक संजाल विच्याटमा खोप वर्षको अन्त्यसम्म उपलब्ध हुने घोषणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार