बुधबार, भदौ १९ गते २०८२

आज ३९६ पालिकामा एकैसाथ अस्पताल शिलान्यास हुँदै

मंसिर १५, सरकारले आज (सोमबार) देशका ३९६ पालिकामा अस्पताल र सात वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न