बिहीबार , साउन २१ गते २०८३

बिश्वमाहामारी कोभीड १९ सहयोगार्थ राहत वितरण

बिश्वमाहामारी कोभीड १९ सहयोगार्थ राहत वितरण

अखबार दैनिक
बिहीबार , जेठ ६ २०७८
  • बिश्वमाहामारी कोभीड १९ सहयोगार्थ राहत वितरण

    गोर्खा जिल्ला गण्डकी गा .पा वडा नम्बर ८ नेपाली कांग्रेस वडा कार्य समिती द्वरा बिश्व माहामारी कोभिड १९ लाई मध्यनजर गरि गण्डकी गा.पा ८ न. वडा भित्रका प्रत्येक घरपरिवारलाई जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

    186508032_518124349548885_1777298935093333869_n (1).jpg

    सो कार्यक्रमबाट ८ न.वडामा रहेका प्रतेक घरपरिवारलाई २×२ पिस लाईफवाई साबुन ,१५×१५ पिस सर्जिकल माक्स र फलेक्जन औषधि २० टेबलट निशुल्क बितरण गरिएको छ ।

    184320745_2883706078550155_4583470419997233973_n.jpg

    साथसाथै यो साथै बिश्व माहामारी कोभीडलाई लक्षित गरि गाउँघर टाेल छिमेकमा हिड्डुल गर्दा अनिवार्य माक्सको प्रयोग गर्ने साबुन पानीले हात धुने बानीबसाल्ने सकेसम्म जथाभावी हिड्डुल नगर्ने भन्ने चेतनामूलक सन्देश समेत दिइएको कुरा नेपाल विद्यार्थी संघ गण्डकी गाउँपालिकाको अध्यक्ष समाजसेवी विद्यार्थी नेता सन्देश घिमिरेले अखबार दैनिकलाई जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार