बिहीबार , साउन २१ गते २०८३

दोस्रोपटक छोराको आमा बनिन् करिना

दोस्रोपटक छोराको आमा बनिन् करिना

अखबार दैनिक
आइतबार, फागुन ९ २०७७
  • दोस्रोपटक छोराको आमा बनिन् करिना

    करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् ।

    करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् ।

    करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार