शुक्रबार, कात्तिक २३ गते २०८२

मनाङको तिमाङ जंगलमा लागेको आगो अझै आएन नियन्त्रणमा

मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। चामे गाउँपालिका१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मातृका

  • Latest Updates
    Trending