आइतबार, कात्तिक २५ गते २०८२

सुनसरीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

धरान । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो

  • Latest Updates
    Trending