शनिबार, कात्तिक २४ गते २०८२

असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित, भन्छन्– उत्पादनमा ह्रास आएको छ, चाडैँ अनिकाल लाग्न सक्छ

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको बेनी नगरपालिका३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै

  • Latest Updates
    Trending