शुक्रबार, कात्तिक २३ गते २०८२

जाडो मौसम सुरु भएसँगै रसुवामा देखिन थाल्यो रेड पाण्डा

रसुवा । गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रेड पाण्डा (रातो हाब्रे) देखा पर्न थालेको छ । जाडोमौसम सुरु भएसँगै रसुवामा रेड पाण्डा देखा पर्न थालेको हो । रेड पाण्डाको संरक्षण

  • Latest Updates
    Trending