बिहीबार , कात्तिक २२ गते २०८२

अनाथालयमा मानिस सुतिरहेकै अवस्थामा टिपर पस्यो, ३ जनाको मृत्यु

साँखुको एक अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ३ः४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा उक्त घटना भएको