शुक्रबार, साउन २५ गते २०८२

सिक्टा सिँचाइ आयोजना : १९ वर्षमा भौतिक प्रगति ४१ प्रतिशत मात्रै, लागत सात गुणाले बढ्यो

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो

  • Latest Updates
    Trending