शुक्रबार, कात्तिक २३ गते २०८२

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

उपमहानगरपालिका३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको छ । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उहाँले कान्तिपुर नर्सरी सञ्चालन गरी व्यावसायिक