बिहीबार , वैशाख २६ गते २०८२

सपथमा १७ जना सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ

  • Latest Updates
    Trending