बिहीबार , वैशाख २६ गते २०८२

मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीले दिइन् राजीनामा

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा बुझाएकी हुन् । काउन्सिलले डा. कार्कीको राजीनामापत्र स्वास्थ्य तथा जनसंख्या

  • Latest Updates
    Trending