बिहीबार , जेठ ३ गते २०८२

सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जेठ ९ काठमाडौं । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । बुधबार जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

  • Latest Updates
    Trending